फ्रान्सले वेल्सलाई ३–० ले हरायो

काठमाडौँ, २० जेठ । विश्वकप फुटबल विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० ले हराएको हो ।

घरेलु मैदानमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो ग्रिजम्यान र ओसुमान डेम्बेलेले एक/एक गोल गरे ।

दुवै टोली युरोकप फुटबलको तयारीमा छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदै छ । जसमा दुवै टोली बलियो देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख