नेपालले आज चाइनिज ताइपेईसँग भिड्दै

काठमाडौँ, २० जेठ । कतारमा हुने सन् २०२२ काे विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत आज नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग भिड्दैछ ।

विश्व कप छनोट अन्तर्गत समूह ‘बी’ मा चार घरबाहिर र एक घरमा गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । कुवेतमा रहेकाे जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति पौने १० बजे हुनेछ ।  चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।

नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालले आउँदो २४ गते जोर्डनसँग र अस्ट्रेलियासँग २८ गते खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख