चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

काठमाडौँ, १९ जेठ । विश्व स्वास्थ संगठनले चीनको सिनोभ्याक कोभिड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्ल्युएचओका अनुसार यस खोप लगाएका ५१ प्रतिशतमा लक्षण देखिएको रोगको रोकथाम भएको छ ।

डब्ल्युएचओबाट स्वीकृति पाउने यो दोस्रो चिनियाँ खोप हो । यसअघि सिनोफार्मले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । अनुमतिसँगै कोभ्याक्स कार्यक्रम अन्तर्गत यो खोप प्रयोग गर्नका लागि ढोका खुलेको छ ।

‘आपतकालिन स्वीकृतिको अर्थ सुरक्षा, प्रभावकारीता र उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड यो खोपसँग मिल्छ भन्ने हो,’ डब्ल्युएचओले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

तनहुँ, १० असार । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का

जनकपुरधाम, १० असार । सर्लाहीमा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी

काठमाडौँ, १० असार । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण