चौबीस घण्टामा विश्वमा कारोनाबाट ८ हजार बढीको मृत्यु

एजेन्सी, १९ जेठ । पछिल्लो २४ घण्टामा कोरोका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ । 

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ । सोही अवधीमा ३ लाख ५२ हजार ६८५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४ लाख २६ हजार २४५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा