मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ५ बजे बस्ने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहितको छलफलले जसपा सरकारमा जाने र मन्त्रालय बाँडफाँडको तयारी रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२