काठमाडौँ उपत्यकामा २,३२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २ सय १३, ललितपुरमा ३ सय १५ र काठमाडौँमा १७ सय ९६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएको छ भने आज ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती