उपचारमा संलग्न चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक : राष्ट्रपति

काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी छन्  ।

राष्ट्रपति भण्डारीले शुक्रबार एक ट्विटमार्फत लेखेकी छन्– ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ तर यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ । तर सौभाग्यले यो

काठमाडौँ, ७ असार । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका

वि.सं.२०७८ साल असार ०७ गते । सोमबार । ईश्वी सन् २०२१ जुन २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस

धादिङ, ६ असार । धादिङकाे नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान