मनिषाद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ, १४ जेठ । नायिका मनिषा कोइरालाले विरगञ्जको नारायणी अस्पतालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् ।

नायीका मनिषाले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् । मनिषाले यो जोखिमको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

नायिका मनिषा कोइरालाले कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा आफू सधै नै तत्पर रहने उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर