छुट्टाछुट्टै गतिविधिमा व्यस्त जसपाका नेताहरु

काठमाडौँ, १३ जेठ । पछिल्लो समय नेपालको राजनीतिमा निर्णायक शक्तिको रुपमा उभिएका जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको जुहारी चलेको छ । 

जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै गतिविधि गरिरहेका छन् । महन्थ र राजेन्द्र प्रधानमन्त्री ओली निकट छन् भने बाबुराम र उपेन्द्र विपक्षी गठबन्धनमा सक्रिय छन् । महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा जाने तरखरमा छन् ।
 
विघटित प्रतिनिधि सभामा ३४ (२ निलम्बित) सांसद रहेको जसपाका बाबुराम-उपेन्द्र पक्ष ओलीलाई सत्ताच्युत गर्न १२ जना सदस्यलाई लिएर अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति

काठमाडौँ, ७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई

काठमाडौँ, ७ असार । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा