विरगञ्जमा भिम रावलको पुत्ला जलाइयो: भगौडा कम्पनीको ‘कुपुत्र’ भएको आरोप

विरगञ्ज, ११ जेठ । एमालेबाट निश्कासित नेता डा. भिम रावलको पुत्लादहन गरिएको छ ।

आज स्वतन्त्र युवाहरुले विरगञ्जमा रावल‍को पुतला दहन गरेका हुन । भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको भन्दै युवाहरुले आरोप लगाएका छन् । लाखौं नागरिक राज्य विहिनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको नागरिकता अध्यादेशबारे झूठ एवं भ्रमपूर्ण कुरा गरेर पार्टीबाट निस्काशित एवम् भगौडा माधव कम्पनीको सदस्य भीम रावलले सम्प्रदायिकता मचाउन खोजदा आज बिरगंजका युवाहरु पुतला दहन गरेका छन् ।

विगतदेखि नै मधेशलाई अपमानित गर्दै आएको रावलले पर्सा जिल्ला र नागरिकताको विषयमा गरेको टिप्पणी अराजकता र उदणडताको पराकाष्टा भएको बताएका छन् । नेपालमा नेतृत्व गर्ने रावलजस्ता कुपुत्रहरु जस्ता नेताहरुले नेपाललाई अग्रगमको दिशा तर्फ जान नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब