सन्दीपले नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडौँ, ११ जेठ । सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने सीपीएलले जनाएको हो । सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले जमैका तलावाज, किट्स एन्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट  सीपीएल खेलेका थिए ।

सन् २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र