भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

एजेन्सी, ११ जेठ । भारतमा भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण दखिएको छ । 

भारतमा हालसम्म २ करोड ६७ लाख ५२ हजार ४४७ जनामा कोरोना संक्रमण भइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत