लाहोरले सन्दीपलाई रिलिज गर्यो

काठमाडौँ, ९ जेठ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई लाहोर क्वालन्डर्सले रिलिज गरेको छ । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट टिम लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनः राशिद खानलाई टिममा बोलाएको छ ।  

लाहोरले यसअघि सन्दीपलाई राशिदको स्थानमा टिममा अनुबन्ध गरेको थियो । यसअघि कोरोना भाइरसको माहामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए । यूएईको आबुधाबीमा हुने पीएसएलका २० बाँकी खेलहरू छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र