भारतमा २४ घण्टामा ४ हजारबढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी, ९ जेठ । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण दखिएको छ । भारतमा हालसम्म २ करोड ६२ लाख ८९ हजार २९० जना कोरोना संक्रमण भइसकेको छ ।  

भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ माघ । नक्कली मास्क बेचेको आरोपमा चार जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर

काठमाडौँ, १३ माघ । थप ८ हजार १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ३९ हजार

काठमाडौँ, १३ माघ । काठमाडौँको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत फेला परेका छन् । काठमाडौं प्रहरी परिसर,

रौतहट, १३ माघ । रौतहटमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021