भारतमा कोरोनाबाट ४२० जना डाक्टरको मृत्यु

एजेन्सी, ८ जेठ । भारतमा दोस्रो लहरको कोरोना संक्रमणबाट ४ सय २० जना डाक्टरहरुको मृत्य भएको छ ।

इन्डियन मेडिकल एसोसिएसनको आँकडा अनुसार दोस्रो लहरको कोरोना संक्रमणका कारण दिल्लीमा मात्रै १०० जना डाक्टरहरुको मृत्यु भएको छ । त्यस्तै, बिहारमा ९६ जना, यूपीमा ४१ जना डाक्टरहरुको मृत्यु भएको छ । त्यस्तै, आन्ध्र प्रदेशमा २६ जना, असममा ३ जना, गुजरातमा ३१ जना, गोवामा द्द जना, हरियणामा २ जना, महाराष्ट्रमा १५ जना, मध्यप्रदेशमा १३ जना डाक्टरहरुको मृत्यु भएको छ ।

त्यस्तै, दोस्रो लहरको कोरोनाका कारण सबै भन्दा कम पञ्जाव र पुडुचेरीमा एक–एक जना डाक्टरको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती