एमालेमा हस्ताक्षर दुरुपयोगदेखि प्यानल परिवर्तनसम्म

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् ।  

उनीहरुले विगतमा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरमा यसमा दुरुपयोग गरिएको बताए ।  एमाले एकतामा आघात पर्ने गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्यमा आफ्नो सहमति नरहेको उनीहरुले प्रस्ट्याएका छन् । 

एमाले नेता योगेश भट्टराईले भने हस्ताक्षरका क्रममा इन्कार गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू इतिहासको कठोर मूल्याङ्कनमा खडा भएको बताएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले