काठमाडौँ उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २५९, ललितपुरमा ४०० र काठमाडौंमा १७ सय ५२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ भने ७ हजार ८ सय ९० जना डिस्चार्ज भएका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १सय ७७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड