काठमाडौँ उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २५९, ललितपुरमा ४०० र काठमाडौंमा १७ सय ५२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ भने ७ हजार ८ सय ९० जना डिस्चार्ज भएका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १सय ७७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा