काठमाडौँ उपत्यकामा २६ सय जनामा कोरोना पुष्टि

काठमाडौँ, ६ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२९, ललितपुरमा ४०३ र काठमाडौंमा १९ सय ६८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

काठमाडौँ, ६ असार । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकार पुनर्गठनविरुद्ध दायर