एमाले स्थायी कमिटीले गर्यो ३ वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

काठमाडौँ, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वटा निर्णयहरु गरेको पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बसको बैठकले गरेका तीन वटा निर्णयहरु:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब