रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

काठमाडौँ, ६ जेठ । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।

औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका

चितवन, १३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुको औपचारिक

चितवन, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चितवनमा जारी पार्टीको

चितवन, १३ मंसिर । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको जारी १० औं महाधिवेशनमा सहमति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021