बजेटअघि विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

संसदको ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली वैशाख ३० गते प्रधानमन्त्री बन्नुभएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले जेठ ३० गतेसम्म प्रतिनिधि सभाबाट विश्वासको मत लिइसक्नुपर्छ ।

जेठ १५ गते बजेट ल्याउनैपर्नै संवैधानिक व्यवस्था समेत छ । बजेटअघि विश्वासको मत लिने मनस्थितिमा प्रधानमन्त्री रहेको बताइएको छ । यद्यपी अहिले नै समयको टुंगो भने नलागिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो

अपराधीहरू अझै खुल्ला समाजमा छन्: एउटा संस्मरण काठमाडौँ, १२ मंसिर । सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईमा आतङ्कवादी समूहले आततायी

बेइजिङ, १० मंसिर । चीनको उइगरहरुमाथिको दमन आफ्नो सिमानामात्र सीमित छैन। चीनले सीमाबाहिर पनि उइगरहरुमाथिको दमनलाई विस्तार गरेको उइगर अधिकारवादी

ताइपेई, १० मंसिर । जापानले चीनलाई दक्षिण चीन सागरमा आफ्नो बढ्दो सैन्य गतिविधिमा आत्मसंयम अपनाउन चेतावनी दिएको छ। एक भर्चुअल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021