एनसेलले ल्यायो ‘कोभिड हटलाइन सेवा’

काठमाडौँ, ५ जेठ । एनसेलले कोरोना सम्बन्धी परामर्श लिनका लागी कोभिड–१९ हटलाइन सेवा ल्याएको छ ।

कम्पनीले कोरोनाभाइरस सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा एनसेल कोभिड–१९ हटलाइन (९८०५५५४५००)मा स्वास्थ्य परामर्शका लागि सम्पर्क गर्न सकिने जनाएको हो । उक्त हटलाइन मार्फत चौबीसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क परामर्श लिन सकिने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६