मिस युनिभर्सको ताज मेक्सिको एन्ड्रियालाई

काठमाडौँ, ३ जेठ । मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन् ।

आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन् । विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन्। उनी पेसाले सफ्टवेयर इन्जिनियर समेत हुन् । एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २४ साउन । २८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका

काठमाडौँ, २४ साउन । देशका विभिन्न स्थानमा आज पनि मौसममा बदली र वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, २३ साउन । थप ९३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार ६ सय

काठमाडौँ, २३ साउन । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । साउन १८ मा कार्यालयबाट

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021