भारतमा २४ घण्टामा ३ लाख ११ हजारबढीमा कोरोना संक्रमण

एजेन्सी, ३ जेठ । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण भएको छ । 

सोही अवधीमा ४ हजार ७७ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणको संख्यामा केही कमी आए पनि मृत्यु दरमा भने उल्लेख्य कमी आएको छैन । 

भारतमा हालसम्म कोरोनाका कारण २ लाख ७० हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४६ लाख ८४ हजार ७७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका