एमालेद्वारा १० सदस्यीय कार्यदल गठन (सूचीसहित)

काठमाडौँ, २ जेठ । सत्तारूढ नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्नको लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । २०७५ जेठ २ को आसपासमा रही विवाद समाधान गर्नको लागि तथा त्यसको कार्यान्वयनको लागि कार्यदल बनेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ असार । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय

ललितपुर, ९ असार । ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् । महानगरपालिकाले सूचना

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड