जसपालाई सरकारमा सहभागी हुन केपी ओलीको निम्तो

काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन केपी शर्मा ओलीले निम्तो दिनुभएको छ ।

बिहीबार साँझ बालुवाटारमा ओलीसँग छलफल गरेर फर्केपछि जसपा अध्यक्ष ठाकुरले आफू निकट नेताहरुसँग सरकारमा जानेबारे छलफल गरेको एक नेताले बताउनुभयो । अध्यक्ष ठाकुरले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताउनुभयो । जसपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोले पनि सरकारमा जाने रुची देखाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

ताइवान , ५ कार्तिक । अमेरिका र चीन बिचको बढ्दो तनावको प्रभाववाट विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालय पनि अछुतो रहन सकेन

दिल्ली, ५ कार्तिक । अफगानिस्तानबारे भएको जी २० को शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको भूभाग क्षेत्रगत वा विश्वव्यापी रुपमा

चीन, ४ कार्तिक । कोरियाली युद्धमा चीनको भूमिका र ब्लकबस्टर फिल्ममा त्यसको चित्रणको आलोचना गरेको आरोपमा एक पूर्व चिनियाँ पत्रकारलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021