रबि लामिछानेको तल्लो स्तरको लोकप्रीय हुने “काम, दाम र कमाउने हर्कत”

दिपेश खड्का

१. एउटा घरमा दिनको २ किलो चामल चाहिन्छ भने त्यो घरले बर्ष भरिको ७ सय ३० किलो चामल जोहो गर्छ । चाडवाड पाउनापासा हिसाव गर्दा हजार किलो बटुल्छ ।

२. राज्यले पनि अस्पताल र अक्सिजन प्लान्ट र सिलिण्डर त्यही अननुसार ब्यवस्थापन गर्ने हो । याद होस बिगतमा हाम्रा अक्सिजन प्लान्ट ५० प्रतिशत मात्र खपत भएका थिए ।

३. जब कोभिड महामारी सुरुभयो सरकारले हजारौं पीसीआर जाँच गर्ने ल्याब ३ सयभन्दा बढी अस्पताल र आइ सि यु, एच डि यु र आसुलेसन वार्ड तिब्र बनायो ।

४. अक्सिजन प्लान्ट वीर अस्पताल, आर्मी अस्पताल, सैनिक अस्पताल लगाएत अस्पतालमा सुरु गर्‍यो ।

५. भारत, चाइना, अरबियन कन्ट्री, अमेरिका लगाएतको देशबाट अक्सिजन सिलिण्डर स्वास्थ सामाग्री मगायो ।

६. सेना र प्रहरीको सुरक्षामा अक्सिजन उद्योग २४ सै घण्टा विद्धुत ब्यवस्थापन गरि संचालन गरेको छ ।

७. सीसीएमसिको मिटिङ्गबाट संक्रमित जिल्ला बिरामीको चाप भएको अस्पताल र कम्पनिको कनेक्ट गरेर अक्सिजन ब्यवस्थापन गरेको छ ।

८. स्थानीय तह नेताहरु र सर्वसाधारणले समेत अक्सिजन सिलिन्डर कलेक्सन गरेर गाडीलाई एम्बुलेन्स बनाएर सहयोग गरिरहेका छन् ।

९. नीजि अस्पतालहरुले अस्पताललाई कोभिड अस्पताल बनाएर उपचार गरि रहेका छन् ।

१०. डक्टर, नर्स र स्वास्थ्यकर्मी रात दिन नभनी खटीरहेका छन् ।

११. भारतले दिएको २० हजार चाइनाले दिएको १८ हजार र नेपाल सरकारले खरिद गरेको कोरोना खोप दिने नेपाल दक्षिण एसियामा भारत पछि दोस्रो देश बनेको छ ।

१२. प्रत्यक बिरामीलाइ नर्मल बेडमा भर्ना भएकालाइ १५ सय, आइ सी युमा रहेकालाई ३५ सय र भेण्टीलेटरमा हुनेलाई ७ हजार दिने निर्णय गरेको छ ।

१३. अहिले पनि परिस्थिति नियन्त्रणमा नै छ हाम्रो सर्दर मृत्यु दर ०।०६ हो जो भारत भन्दा कम र युरोप अमेरिका भन्दा त धेरै कम हो ।

१४. यसलाई मौका ठानेर भ्रष्टाचार गर्ने, कालो बजारी गर्ने तत्वलाइ सरकारले कारवाही गर्दैछ ।

१५. यो मौकामा नाम र दाम कमाउन पल्केका रबि लानेछनेहरुको अनेक नौटंकी बेलाबेलामा गर्ने गर्छन् ।

१६. उसको त्यही हर्कत हो हिजो राज्य मन्त्री रामबीर मानन्धरको बेइजती गरेको घटना ।

१७. मन्त्री भएर उद्योग चलाउने होइन व्यापार गर्ने होइन । उसले अक्सिजन सिलिण्डर बाटो बाटो बाँडदै हिडने होइन ।

१८. नगरिकसंग पैसा कलेक्सन गर्ने एप्स बनाएर रकम उठाउने अधिकार रबीले कहाँबाट पायो ? तेस्को आर्थिक कारोबारको पारदर्शीता के हो ? अरुको जीवनशैलीको प्रश्न उठाउने उस्को जीवन शैली के हो ?

१९. बालाजुको औद्योगिक क्षेत्रको ६ रोपनी जग्गा कब्जा गरेर माओवादीहरुले चलाएको जनमैत्री अस्पताल मिडिया कर्मीको नाँउमा फ्री शेयर लिएका नैतिक हिन रबी लाछानेको त्यो अस्पताल चलाउने नाटक सबैले बुज्न जरुरी छ ।

२०. यस्ता हर्कत गर्ने जो सुकै होस राज्यले कारवाही गर्नु पर्दछ ।

राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ५ कार्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021