कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ, ३० वैशाख । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट न्यायपालिकाका कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भए पनि न्यायाधीशको निधन भएको पहिलो घटना हो । स्वर्गीय श्रेष्ठका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा