सांसद बस्नेत कोरोना संक्रमणमुक्त

काठमाडौँ, २७ वैशाख । नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत कोरोनामुक्त हुनुभएको छ ।

२२ गते संसद भवनमा गरिएको परीक्षणबाट सांसद बस्नेतलाई कुनै लक्षण बिनै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण हुँदाको रिपोर्टमा सिटी भ्यालु ३६ देखिएकाले थियो । सिटी भ्यालु अुनसार चिकित्सकको सल्लाहमा छिट्टै अर्को परिक्षण गर्दा पाचैं दिनमा रिपोट नेगेटिभ आई कोरोना संक्रमणबाट मुक्त हुनुभएको हो ।

उहाँ गएको पाँच दिनदेखी होम आइसोलेनमा रहनुभएको थियो । कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाए पनि बस्नेतमा संक्रमण भएको थियो । सांसद बस्नेतसहित हालसम्म २७ जना प्रतिनिधिसभा सदस्यमा पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021