नयाँ सरकार गठनमा जनमोर्चाले गठबन्धनलाई साथ दिने

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई साथ दिने भएको छ ।

पियारी थापाका अनुसार मंगलबार नयाँ सरकार बनाउन सक्रिय विपक्षी गठबन्धनलाई सहयोग गर्न सांसहरूको हस्ताक्षर संकलन गर्न लागिएको हो । यदि जनमोर्चाले विपक्षलाई सहयोग गरेमा गण्डकीमा काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नेछन् । विपक्षी गठबन्धनसँग काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदको हस्ताक्षर छ ।

जनमोर्चाले साथ दिए सरकार बनाउन आवश्यक सांसदको अहस्ताक्षर गरेर प्रदेश प्रमुखको कार्यालयमा बुझाउने विपक्षीको तयारी छ । गण्डकीमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021