महन्थ र राजेन्द्रको देउवालाई तीन सन्देश

काठमाडौँ, २६ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतो, महन्थ ठाकुर र कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफल भएको छ ।

आज भएको उक्त छलफलमा ठाकुर र महतोले देउवालाई मुलतः तीनवटा सन्देश दिएका छन् ।

१. विश्वासको मतमा जसपा तटस्थ बस्छ, उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।

२. वैकल्पिक सरकारको सम्भावना अहिले छैन ।

३. सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं ।

वार्तामा सहभागी स्रोतका अनुसार जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021