प्रधानमन्त्री ओलीद्वारा आकस्मिक मन्त्रिपरिषद बैठक आव्हान

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषदको बैठक समेत बोलाउनुभएको छ । त्यस्तै पर्सी सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ ।

पछिल्ला घटनाक्रमले राजनीतिक माहोल तातिरहेका बेला बोलाइएको मन्त्रिपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ । आकस्मिक बैठक बोलाएपछि यसलाई महत्वका साथ हेरिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा विश्वासको मत दिन गरेको आग्रह विपक्षी दलहरुले इन्कार गरेपछि अबको रणनीति, सरकारको कार्यदिशा लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021