बजेट निर्माण टोलीलाई कोरोना, कार्य तालिका प्रभावित

काठमाडौँ, २३ वैशाख । अर्थमन्त्रालयमा बजेट निर्माण टोलीमै खटिएका केहीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै बजेट निर्माण कार्यतालिका नै प्रभावित बनेको छ ।

बजेट पेश हुने समय २० दिन भन्दा कम छ । हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थ मन्त्रालयले १ चैतदेखि कार्यतालिका बनाएर बजेट निर्माणमा जुटेको थियो । बजेट निर्माण तालिकाअनुसार वैशाख २० गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा अर्थमन्त्रीले पेस गर्ने कार्य तालिका हो ।

अर्थमन्त्रालयका एक अधिकारी मन्त्रालय भित्रै ६ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएकाले त्रासकै बीच काम भएको तर कार्यतालिका अनुसार जान नसकेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021