सरिता लामिछानेलेलाई कोरोना संक्रमण

काठमाडौँ, २२ बैशाख । कलाकार सरिता लामिछानेलाई कोरोना पोजिटिभ देखिएको छ । उनले आफूलाई कोरोना पोजिटिभ देखिएको सामाजिक संजालमार्फत उल्लेख गरेकी छिन् ।

यस्तै, कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले पनि आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ