पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउँदै

काठमाडौँ, २१ वैशाख । नायक पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउन थालेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको खबरहरु आइरहेका बेला पलले संक्रमितलाई अक्सिजन वितरण गर्न सुरु गरेका हुन् ।

उनले भनेका छन, “अक्सिजनको अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर हामी संक्रमितलाई अक्सिजन वितरण गर्ने योजनासाथ अगाडि आएका छौं ।, अब हामी अस्पताल पुगेर अक्सिजन भएरनभएको अवस्था छ बुझेर आवश्यकता परे हामीसँग भएको अक्सिजन उपलब्ध गराउने छौँ ।”

उनले अघिल्लो लकडाउनका खुलामञ्च पुगेर मजदुरहरुलाई निःशुल्क खाना खुवाएका थिए भने बाढी तथा पहिरो पीडितलाई राहत पनि वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021