कांग्रेस नेता विश्वप्रकाश शर्माद्वारा प्रवक्ताको जिम्मेवारीबाट विदा

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको प्रवक्ताबाट विदा लिनुभएको छ ।

केही दिन अघि कोरोना संक्रमण हुनुभएका नेता शर्माले दुई साताको लागि जिम्मेवारीबाट विदा लिनुभएको हो । कोरोनाबाट मुक्त हुनसाथ पुनः पद संहाल्ने उहाँले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु ! प्रेस, पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु ! चांडैनै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु । धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा