काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।
आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले सजकता अपनाउन पनि सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं बिहानिपख रिपोर्ट आयो । पोजेटिभ टेकुझका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु िडेरामै आइसोलेसनमा छु िलक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । बैलाई विनम्र आग्रह छ, सजग बनौं !’