गीतकार अम्बिका गुरुङको ‘सपना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १५ बैशाख । बरिष्ठ गीतकार अम्बिका गुरुङको ‘सपना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सार्वजिक गीतमा गायक किरण भुजेल र गायिका अश्मिता अधिकारिको स्वर रहेको छ । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ । उनले एक पछि अर्को नयाँ नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारि छ ।

संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अश्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।

 भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021