मलेसियाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ, ६ बैशाख । मलेसियाविरुद्ध नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको छ । 

त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार नौ विकेटले पराजित गरेको हो ।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ प्रदर्शन गर्दै अर्धशतकीय इनिङ खेलपछि नेपालले मलेशियाले दिएको ११० रनको लक्ष्य १२.१ ओभरमै पूरा गरेको हो । शनिवार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले नौ विकेटले नै पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको

काठमाडौँ, १२ असोज । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका