‘अमेरिकन आइडल’मा फेरि प्रतिस्पर्धा गर्दै दिवेश

काठमाडौँ, ५ बैशाख । नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए ।

बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् । अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

दिवेशले सामाजिक संजालबाट आफूलाई भोट गर्न अपिल गरेका छन् । उनले, आफ्ना शुभचिन्तकहरुलाई विभिन्न तरिकाले भोट गर्न सक्ने भन्दै साथ र सहयोगको अपिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021