कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश

काठमाडौँ, ५ बैशाख । काठमाडौँको चन्द्रागिरीमा भएको एक कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश गरेका छन ।

एमालेको चन्द्रागिरी नगर कमिटीले गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका युवाहरू पार्टी परित्याग गरेका एमालेमा प्रवेश गरेको चन्द्रागिरीका एमाले नेता श्रीहरि थापाले जानकारी दिए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एमाले प्रवेश गरेका युवालाइ स्वागत गरेका हुन ।

पार्टी प्रवेश गर्ने युवाहरुले देशको विकास गर्ने र परिर्वतनको पक्षमा भएको नेकपा एमाले मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउन सक्ने एक मात्र आश लाग्लो पाटी देखेकोले आफुहरुमा एमालेमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021