‘ज्योतिष विज्ञानमा भविष्यको अनुमान’

ज्योतिष आचार्य दिव्या ध्री

कुनै पनि मानिसको जन्म समय सौर्य मण्डलमा रहेको ग्रहहरुको स्थानले त्यस व्यक्तिको जीवनमा प्रभाव पार्दछ । कुनै व्यक्तिको जन्म कुण्डलीमा या चन्द्र कुण्डलीमा ग्रहहरुको स्थानले उसको सम्पूर्ण जीवन सुख दुःखसँग जोडिएको हुन्छ ।

ज्योतिष शास्त्रले कुनै व्यक्तिको कुण्डलीमा हुने ग्रहहरुको स्थानले उसको भविष्यमा हुनेवाला घटनाहरुको केही हदसम्म अनुमान लगाउन सकिन्छ । तर यसको अर्थ यो हैन कि लगन कुण्डलीमा ग्रहहरुको स्थानले व्यक्तिको भविष्य शतप्रतिशत अनुमान लगाउन सकिन्छ । हाम्रो सौर्य मण्डलमा सूर्यका साथ साथै चन्द्रमा या अन्य ग्रहहरुबाट निश्कने प्रकाशको किरणले छुट्टा छुट्टै रुपमा देखिन्छ । जुन किरणले पृथ्वीलाई प्रभाव पार्दछ ।

प्राचिन कालदेखी नेपाल भारतका साथ साथै अन्य देशका विद्वानहरुले पनि यी ग्रहहरुले पृथ्वीमा पार्ने प्रभावका वारेमा जानकारी गराएका छन् । ज्योतिष विज्ञान पनि आफनो गणितिय आंकलनले सौर्यमण्डलका सवै ग्रहहरुको चाल अध्ययन गरेर पृथ्वीका जीवित प्राणीहरुमा पर्ने शुभ अशुभ संकेतहरुको व्याख्या गरिन्छ ।

ऋग्वेदमा ज्योतिष सम्बन्धी ३० श्लोक छ । आयुवेर्दमा ४४ वटा तथा अर्थवेदमा १६२ श्लोक रहेका छन् । सोही अनुसार ज्योतिषले मानिसको विगत, वर्तमान र भविष्यको आंकलन गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै