विश्वमा सबैभन्दा धेरै मात्रामा भारतमा चार करोड मानिसले कोरोनाविरुद्धको खोप लगाए

लण्डन, २५ चैत । विश्वमा सबैभन्दा धेरै भारतमा चार करोड भन्दा धेरै मानिसले कोभिड-१९ बिरुद्ध खोप लगाएका छन् ।

भारतमा करिब चार करोड भन्दा धेरै मानिसले न्युनतम एक डोज खोप लगाएका छन् । भारतमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै जनवरि १६ देखि खोप लगाउन शुरु गरेको हो ।

त्यस्तै, मार्च एकदेखि सर्वसाधारणमा पनि खोप लगाउन जारी गरिएको छ । भारतले कोभाक्सिन र कोभिशिल्ड दुई खोपहरु उत्पादन गरी प्रयोग गरिरहेको छ । हालसम्म भारतमा एक करोड एघार लाख बढी मानिसहरु कोभिड-१९ संक्रमित भएका छन् भने एक लाख ५७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

यधपी, महाराष्ट्र, केरला, पञ्जाब, कर्नाटका, गुजरात, तमिलनाडु र मध्य प्रदेशमा संत्रमण दर उल्लेख्य रुपमा घटेको छ । विश्वको ६० प्रतिशत खोप उत्पादन गरिरहेको भारत खोप उत्पादनको मुख्यकेन्द्र बनेको छ । भारतमा आगामी जुलाई अन्तिम सम्म २५ करोड मानिसमा ५० करोड डोज खोप लागाउने योजना रहेको सरकारले बताएको छ । स्रोत बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021