भारतमा कोरोनाबाट एकै दिन ४ सय ७८ जनाको मृत्यु

काठमाडौँ, २३ चैत । भारतमा कोरोनाबाट एकैदिन ४ सय ७८ जनाको मृत्यु भएको छ ।

एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।

हालसम्म भारतमा संक्रमणका कारण १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ । हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या  ७ लाख ४१ हजार ८३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्