सांसद जानकीदेवी रामद्वारा सपथ ग्रहण

काठमाडौँ, २२ चैत । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

आज सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको हो । सिरहाकी राम सानु शिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्