बलिउड नायक अक्षयलाई कोरोना पोजिटिभ

काठमाडौँ, २२ चैत । बलिउड नायक अक्षय कुमारले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् ।

अक्षयले आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गर्नका लागि आग्रह गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु र डाक्टरको नियमित सम्पर्कमा पनि छु । मेरो सम्पर्कमा आएका सबैलाई टेष्ट गर्नका लागि आग्रह गर्दछु । म चाडै नै चलचित्रको छायांकनमा फर्किनेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।