ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा

एजेन्सी, २२ चैत । स्पेनिस ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियलले इबरलाई २-० ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । रियललाई जित िदिलाउनको लागि मार्को एसेन्सियो र करिम बेन्जेमा समान एक एक गोल गरे ।

एसेन्सियोले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए । बेन्जेमाले रियलमा आबद्ध भएयता लगातार सातौं खेलमा गोल गरेका छन् । जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा