बेलायतमा २४ घन्टामा ३ हजारबढी कोरोना संक्रमित थपिए

एजेन्सी, २१ चैत । बेलायतमा २४ घन्टामा थप ३ हजार चार सय दुईजना नयाँ संक्रमित थपिएको वर्ल्डोमिटर्सको जनाएको छ ।

वर्ल्डोमिटर्सका औसर यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको छ । शुक्रबारको तथ्याँक अनुसार संक्रमण मापन दर आर नम्बर ०.८ देखि १ को बीचमा पुगेको छ, जबकी यो संख्या गत हप्ता ०.७ देखि ०.९ को बीचमा रहेको थियो ।

बेलायतमा सक्रिय संक्रमितको संख्या तीन लाख ५३ हजार ३६५ रहेको छ भने ३८ लाख ७३ हजार ४८७ संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्