मेयर कप महिला क्रिकेट उद्घाटन खेलमा एपीएफ र प्रदेश-१ खेल्दै

काठमाडौँ, २१ चैत । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश-१ खेल्दैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा आज सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ दिउँसो १ बजे मूलपानी मैदानमा खेल्दैछन् ।

चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप