प्रहरीको संघीय संरचना नबन्नु दुःखद्

काठमाडौँ, २१ चैत । प्रहरीसम्बन्धी संघीय कानुनी संरचनाको टुंगो नलाग्दा प्रदेशको आन्तरिक सुरक्षा व्यवस्थापन आदेश र निर्देशनमा सीमित भएको छ ।

प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले प्रदेश प्रहरीसम्बन्धी संघीय कानुन छिटो बनाइदिन सरकारसँग आग्रह गरेका थिए ।

यहीबीच सबैको ध्यान प्रतिनिधिसभा विघटनको मुद्दा, नेकपाको विवादसँगै सत्ता समीकरण र गठजोडमा जाँदा प्रहरी समायोजन र आवश्यक कानुन बन्न सकेका छैनन् । प्रदेश सरकारले २०७४ मै आवश्यक कानुन र प्रहरी समायोजन छिटो टुंग्याउन संघलाई आग्रह गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी  भएको बताएका छन् ।  आज

गाजा सिटी, ४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई

काठमाडौँ, ४ जेठ । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।